इजकिएल 4:6
इजकिएल 4:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“ती दिन पूरा भइसकेपछि फेरि दाहिनेतिर कोल्टे पर् र यहूदाका घरानाको पाप भोग्। यस पल्ट मैले चालीस दिन तेरो निम्ति तोकेको छु, प्रत्येक वर्षको लागि एक दिन।
शेयर गर्नुहोस्
इजकिएल 4 पढ्नुहोस्इजकिएल 4:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तैँले त्यसो गरिसकेपछि दाहिनेपट्टि फेरि तँ कोल्टे परेर सुत्, र यहूदाका मानिसहरूका पाप आफूमाथि बोक्। मैले तँलाई एक वर्षको एक दिन गरेर चालीस दिन तोकिदिएको छु।
शेयर गर्नुहोस्
इजकिएल 4 पढ्नुहोस्