यशैया 48:11
यशैया 48:11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म जे गर्दछु, आफ्नै खातिर गर्दछु, म मेरा नामको अपमान हुन दिन्नँ र मेरा गौरव कसैसित बाँड्नेछैनँ।”
शेयर गर्नुहोस्
यशैया 48 पढ्नुहोस्यशैया 48:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरो आफ्नै खातिर, मेरो आफ्नै खातिर म त्यो गर्दछु। म कसरी आफै बदनाम हुन दिन सक्छु? मेरो महिमा म अरू कसैलाई दिनेछैनँ।
शेयर गर्नुहोस्
यशैया 48 पढ्नुहोस्