यशैया 5:20
यशैया 5:20 पवित्र बाइबल (NERV)
हाय! भन्छौ नराम्रो वस्तुहरू राम्रो हुन् अनि राम्रो वस्तुहरू नराम्रो हुन्। तिनीहरू सोच्छन अँध्यारो उज्यालो हो अनि उज्यालो अँध्यारो हो। तिनीहरू सोच्छन् मीठो तीतो हो अनि तीतो मीठो हो।
शेयर गर्नुहोस्
यशैया 5 पढ्नुहोस्यशैया 5:20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
धिक्कार तिनीहरूलाई, जसले खराबलाई असल र असललाई खराब भन्दछन्, जसले अँध्यारोलाई उज्यालो र उज्यालोलाई अँध्यारो मान्दछन् अनि तीतोलाई मीठो र मीठोलाई तीतोको निम्ति लिन्छन्।
शेयर गर्नुहोस्
यशैया 5 पढ्नुहोस्