यशैया 56:1
यशैया 56:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु यसो भन्नुहुन्छ, “न्याय कायम राख। जे ठीक छ, त्यो गर, किनकि मबाट पाउने उद्धार नजिकै छ, र मेरो धार्मिकता चाँड़ै प्रकट हुनेछ।
शेयर गर्नुहोस्
यशैया 56 पढ्नुहोस्यशैया 56:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेह यसो भन्नुहुन्छ: “न्याय पालना गर, जे ठिक छ, त्यही गर; किनकि मेरो उद्धार नजिकै छ, र मेरो धार्मिकता चाँडै प्रकट गरिनेछ।
शेयर गर्नुहोस्
यशैया 56 पढ्नुहोस्