याकूब 2:18
याकूब 2:18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर कसैले भन्ला, “तिमी विश्वास गर्छौ। म त काम गर्छु।” लौ कामबिनाको तिम्रो विश्वास देखाऊ त! म त काम गरेर मेरो विश्वास देखाउँछु।
शेयर गर्नुहोस्
याकूब 2 पढ्नुहोस्याकूब 2:18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर कसैले भन्ला, “तिमीसित विश्वास छ, मेराचाहिँ कामहरू छन्।” कामविनाको तिम्रो विश्वास मलाई देखाऊ, र मैले गरेको कामद्वारा म आफ्नो विश्वास तिमीलाई देखाउनेछु।
शेयर गर्नुहोस्
याकूब 2 पढ्नुहोस्