लूका 11:33
लूका 11:33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“कसैले बत्ती बालेर गुप्त स्थानमा अथवा भाँड़ामुनि राख्दैन, तर भित्र पस्नेहरू सबैले उज्यालो देखून् भनेर सामदानमा राख्तछ।
शेयर गर्नुहोस्
लूका 11 पढ्नुहोस्लूका 11:33 नेपाली समकालीन संस्करण (NCV)
“कसैले पनि बत्ती बालेर त्यसलाई लुकिने ठाउँमा अथवा कुनै भाँडोमुनि राख्दैन; तर भित्र आउनेहरूले उज्यालो पाऊन् भनी उसले त्यो सामदानमाथि राख्दछ।
शेयर गर्नुहोस्
लूका 11 पढ्नुहोस्