लूका 11:34
लूका 11:34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिम्रो शरीरको बत्ती तिम्रो आँखा हो। तिम्रो आँखा ठीक छ भने तिम्रो सारा शरीर उज्यालो हुन्छ, तर त्यो खराब छ भनेता तिम्रो शरीर पनि अँध्यारो हुन्छ।
शेयर गर्नुहोस्
लूका 11 पढ्नुहोस्लूका 11:34 नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूको आँखा तिमीहरूको शरीरको बत्ती हो। तिमीहरूका आँखा स्वस्थ्य छन् भने, तिमीहरूको सम्पूर्ण शरीर पनि ज्योतिले पूर्ण हुन्छ; तर यदि आँखा अस्वस्थ्य छन् भने, तिमीहरूको शरीर पनि अन्धकारले पूर्ण हुन्छ।
शेयर गर्नुहोस्
लूका 11 पढ्नुहोस्