लूका 11:9
लूका 11:9 नेपाली समकालीन संस्करण (NCV)
“त्यसकारण म तिमीहरूलाई भन्दछु: माग अनि तिमीहरूलाई त्यो दिइनेछ; खोज, अनि तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याओ, अनि तिमीहरूको निम्ति ढोका उघारिनेछ।
शेयर गर्नुहोस्
लूका 11 पढ्नुहोस्लूका 11:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“म तिमीहरूलाई भन्दछु, माग, त तिमीहरूलाई दिइनेछ। खोज, त तिमीहरूले भेट्टाउनेछौ। ढकढक्याओ, त तिमीहरूका निम्ति खोलिनेछ।
शेयर गर्नुहोस्
लूका 11 पढ्नुहोस्