लूका 16:10
लूका 16:10 नेपाली समकालीन संस्करण (NCV)
“जसलाई थोरै कुरामा भरोसा गर्न सकिन्छ, त्यसलाई धेरै कुरामा पनि भरोसा गर्न सकिन्छ, अनि जो सानो कुरामा बेइमान हुन्छ, त्यो धेरै कुरामा पनि बेइमान हुन्छ।
शेयर गर्नुहोस्
लूका 16 पढ्नुहोस्लूका 16:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“जो थोरै कुरामा ईमानदार हुन्छ, त्यो धेरैमा पनि ईमानदार हुन्छ, र जो अति सानो कुरामा बेईमान हुन्छ, त्यो धेरैमा पनि बेईमान हुन्छ।
शेयर गर्नुहोस्
लूका 16 पढ्नुहोस्