लूका 16:13
लूका 16:13 नेपाली समकालीन संस्करण (NCV)
“कुनै पनि सेवकले दुई मालिकको सेवा गर्न सक्दैन। कि ता त्यसले एउटालाई घृणा गरेर अर्कोलाई प्रेम गर्नेछ, कि ता त्यो एउटाप्रति भक्त बनेर अर्कालाई तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैनौ।”
शेयर गर्नुहोस्
लूका 16 पढ्नुहोस्लूका 16:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“कुनै नोकरले दुई मालिकको सेवा गर्न सक्दैन, किनकि त्यसले एउटालाई घृणा गरेर अर्कालाई प्रेम गर्छ, अथवा त्यो एउटाको भक्त भएर अर्कालाई तुच्छ ठान्छ। तिमीहरू परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैनौ।”
शेयर गर्नुहोस्
लूका 16 पढ्नुहोस्