लूका 20:17
लूका 20:17 नेपाली समकालीन संस्करण (NCV)
येशूले सोझै तिनीहरूलाई हेर्नुभयो र सोध्नुभयो, “तब यसरी लेखिएको कुराको अर्थ के हो त: “ ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्यही नै कुनाको मुख्य ढुङ्गो बन्यो’?
शेयर गर्नुहोस्
लूका 20 पढ्नुहोस्लूका 20:17 पवित्र बाइबल (NERV)
तर येशूले तिनीहरूको आँखामा हेर्नुभयो अनि भन्नुभयो, “त्यसो भए, यो लेखिएको अर्थ के होलाः ‘डकर्मीहरूले नचाहेको त्यही ढुङ्गा चाहीं, कुनाको शिर ढुङ्गा बन्यो’?
शेयर गर्नुहोस्
लूका 20 पढ्नुहोस्