लूका 4:4
लूका 4:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशूले त्यसलाई जवाफ दिनुभयो, “लेखिएको छ, ‘मानिस रोटीले मात्र जीवित रहँदैन’।”
शेयर गर्नुहोस्
लूका 4 पढ्नुहोस्लूका 4:4 नेपाली समकालीन संस्करण (NCV)
येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यसो लेखिएको छ: ‘मानिस रोटीले मात्र बाँच्दैन।’ ”
शेयर गर्नुहोस्
लूका 4 पढ्नुहोस्