मत्ती 12:33
मत्ती 12:33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“कि रूखलाई असल बनाओ, र त्यसको फल असल हुनेछ। कि रूखलाई खराब बनाओ र त्यसको फल पनि खराब हुनेछ। किनभने फलबाट नै रूख चिनिन्छ।
शेयर गर्नुहोस्
मत्ती 12 पढ्नुहोस्मत्ती 12:33 नेपाली समकालीन संस्करण (NCV)
“रूखलाई असल बनाओ, र त्यसको फल असल हुनेछ, अथवा रूखलाई खराब बनाओ, अनि त्यसको फल खराब हुनेछ; किनकि फलबाटै रूख चिनिन्छ।
शेयर गर्नुहोस्
मत्ती 12 पढ्नुहोस्