मत्ती 12:36-37
मत्ती 12:36-37 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म तिमीहरूलाई भन्दछु, हरेक व्यर्थको कुरा जो मानिसहरू बोल्दछन्, न्यायको दिनमा तिनीहरूले त्यसको लेखा दिनुपर्नेछ।’ किनकि तिम्रा वचनहरूले तिमी निर्दोष ठहरिनेछौ, र तिम्रा वचनहरूले तिमी दोषी ठहरिनेछौ।”
शेयर गर्नुहोस्
मत्ती 12 पढ्नुहोस्मत्ती 12:36-37 नेपाली समकालीन संस्करण (NCV)
तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा मानिसहरूले आफूले असावधानीपूर्वक बोलेको प्रत्येक शब्दको लेखा दिनुपर्नेछ। किनकि तिम्रा वचनहरूले तिमी निर्दोष ठहरिनेछौ अनि तिम्रा वचनहरूले तिमी दोषी ठहरिनेछौ।”
शेयर गर्नुहोस्
मत्ती 12 पढ्नुहोस्मत्ती 12:36-37 पवित्र बाइबल (NERV)
यसर्थ म तिमीहरूलाई भन्दछु प्रत्येक मानिसले आफूले बोलेका हरेक लापरवाही कुराहरूको विवरण न्यायको दिनमा दिनु पर्नेछ। तिमीलाई तिम्रा आफ्नै कुराहरूद्वारा न्याय गरिनेछ। तिम्रा कतिपय कुराहरूले तिमीलाई सही तुल्याउँनेछ अनि तिम्रा कतिपय कुराहरूले तिमीहरूलाई दोषी ठहराउनेछ।”
शेयर गर्नुहोस्
मत्ती 12 पढ्नुहोस्