मत्ती 21:13
मत्ती 21:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले तिनीहरूलाई भन्नुभयो, “यो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर कहलाइनेछ।’ तर तिमीहरूले यसलाई डाँकूहरूको अड्डा बनाएका छौ।”
शेयर गर्नुहोस्
मत्ती 21 पढ्नुहोस्मत्ती 21:13 नेपाली समकालीन संस्करण (NCV)
अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “यो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले यसलाई ‘डाँकूहरूको एउटा ओडार बनाइरहेका छौ।’ ”
शेयर गर्नुहोस्
मत्ती 21 पढ्नुहोस्