मत्ती 21:5
मत्ती 21:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“सियोनकी छोरीलाई भन, हेर, तिम्रा राजा तिमीकहाँ आउँदैछन्, विनम्र भई गधामाथि सवार भएर, गधाको बच्चा, एउटा बछेड़ामाथि।”
शेयर गर्नुहोस्
मत्ती 21 पढ्नुहोस्मत्ती 21:5 नेपाली समकालीन संस्करण (NCV)
“यरूशलेमका मानिसहरूलाई भन, ‘हेर, तिम्रो राजा तिमीकहाँ आउँदै हुनुहुन्छ, नम्र अनि गधामाथि सवार हुनुभएर, बछेडामाथि, गधाको बछेडामाथि।’ ”
शेयर गर्नुहोस्
मत्ती 21 पढ्नुहोस्