मत्ती 21:9
मत्ती 21:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँको अगि र पछि लागेका भीड यसो भन्दै कराए, “दाऊदका पुत्रलाई होसन्ना! धन्य उहाँ, जो परमप्रभुको नाउँमा आउनुहुन्छ! परमधाममा होसन्ना!’
शेयर गर्नुहोस्
मत्ती 21 पढ्नुहोस्मत्ती 21:9 नेपाली समकालीन संस्करण (NCV)
उहाँको अघिजाने भीडहरूले र ती पछ्याउनेहरूले चर्को सोरमा यसो भनेर कराए, “दाविदका पुत्रलाई होसन्ना!” “उहाँ जो प्रभुको नाउँमा आउनुहुन्छ धन्य हुनुहुन्छ!” “परमधाममा होसन्ना।”
शेयर गर्नुहोस्
मत्ती 21 पढ्नुहोस्