मत्ती 26:26
मत्ती 26:26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो।”
शेयर गर्नुहोस्
मत्ती 26 पढ्नुहोस्मत्ती 26:26 नेपाली समकालीन संस्करण (NCV)
जब उहाँहरू खाइरहनुभएको थियो, येशूले रोटी लिएर धन्यवाद दिनुभयो, अनि भाँच्नुभयो र यसो भन्दै चेलाहरूलाई दिनुभयो, “लेओ र खाओ; यो मेरो शरीर हो।”
शेयर गर्नुहोस्
मत्ती 26 पढ्नुहोस्