मत्ती 26:39
मत्ती 26:39 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि उहाँले अलि अगाडि गएर लम्पसार परी प्रार्थना गर्नुभयो, “हे मेरा पिता, हुन सक्छ भने, यो कचौरा मबाट हटोस्। तरै पनि मैले इच्छा गरेबमोजिम होइन, तर तपाईंले इच्छा गर्नुभएबमोजिम होस्।”
शेयर गर्नुहोस्
मत्ती 26 पढ्नुहोस्मत्ती 26:39 नेपाली समकालीन संस्करण (NCV)
अलि पर गएर उहाँले भुइँमा घोप्टो परेर प्रार्थना गर्नुभयो, “हे मेरा पिता, यदि सम्भव भए यो कचौरा मदेखि हटाइयोस्, तरै पनि मेरो इच्छा होइन, तर तपाईंकै इच्छाअनुसार होस्।”
शेयर गर्नुहोस्
मत्ती 26 पढ्नुहोस्