मत्ती 26:41
मत्ती 26:41 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जागा रहो, प्रार्थना गर, र परीक्षामा नपर। आत्मा त साँच्चै तयार छ, तर शरीर दुर्बल छ।”
शेयर गर्नुहोस्
मत्ती 26 पढ्नुहोस्मत्ती 26:41 नेपाली समकालीन संस्करण (NCV)
जागा रहो अनि प्रार्थना गर, ताकि तिमीहरू परीक्षामा नपर। आत्मा त तयार छ, तर शरीर कमजोर छ।”
शेयर गर्नुहोस्
मत्ती 26 पढ्नुहोस्