मर्कूस 15:34
मर्कूस 15:34 पवित्र बाइबल (NERV)
ठीक तीनबजे येशू ठूलो स्वरमा चिच्याउनु भयो, “एलोई, एलोई, लामा सबखथनी!” यसको अर्थ हो, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईले मलाई किन एक्लै छोडनुभयो?”
शेयर गर्नुहोस्
मर्कूस 15 पढ्नुहोस्मर्कूस 15:34 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तीन बजेतिर येशूले ठूलो सोर निकालेर भन्नुभयो, “इलोई, इलोई लामा सबखथनी?” यसको अर्थ हो, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर मलाई किन त्याग्नुभयो?”
शेयर गर्नुहोस्
मर्कूस 15 पढ्नुहोस्