मर्कूस 5:41
मर्कूस 5:41 नेपाली समकालीन संस्करण (NCV)
उहाँले त्यसको हातमा समात्नुभयो र त्यसलाई भन्नुभयो, “ तालिता कौम! ” (जसको अर्थ हो, “हे सानी केटी, म तिमीलाई भन्दछु, उठ!”)।
शेयर गर्नुहोस्
मर्कूस 5 पढ्नुहोस्मर्कूस 5:41 पवित्र बाइबल (NERV)
अनि बालिकाको हात समातेर येशूले भन्नुभयो, “तालिता कूमी!” (जसको अर्थ, “सानी बालिका, म तिमीलाई भन्दैछु उठ!”)
शेयर गर्नुहोस्
मर्कूस 5 पढ्नुहोस्