भजनसंग्रह 100:3
भजनसंग्रह 100:3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु परमेश्वर हुनुहुन्छ; यो कहिल्यै नभुल, उहाँले हामीलाई बनाउनुभयो र हामी उहाँका हौं, हामी उहाँका प्रजा हौं, उहाँका बथानका भेडाहरू हौं।
शेयर गर्नुहोस्
भजनसंग्रह 100 पढ्नुहोस्भजनसंग्रह 100:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु नै परमेश्वर हुनुहुन्छ भनी जान। उहाँले नै हामीलाई बनाउनुभयो, र हामी उहाँकै हौं, हामी उहाँका प्रजा र उहाँको खर्कका भेड़ाहरू हौं।
शेयर गर्नुहोस्
भजनसंग्रह 100 पढ्नुहोस्