भजनसंग्रह 100:5
भजनसंग्रह 100:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने परमप्रभु भला हुनुहुन्छ, र उहाँको करुणा सदाकाल रहन्छ। उहाँको विश्वसनीयता पुस्तादेखि पुस्तासम्म रही नै रहन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 100 पढ्नुहोस्भजनसंग्रह 100:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि याहवेह भलो हुनुहुन्छ, र उहाँको अचुक प्रेम सधैँभरि रहिरहन्छ; उहाँको विश्वासयोग्यता सबै पुस्ताहरूमा रहिरहन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 100 पढ्नुहोस्