भजनसंग्रह 123:3
भजनसंग्रह 123:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हामीमाथि कृपा गर्नुहोस्, हे परमप्रभु, हामीमाथि कृपा गर्नुहोस्, किनकि हामीले ज्यादै हेलचेक्र्याइँ सहेका छौं।
शेयर गर्नुहोस्
भजनसंग्रह 123 पढ्नुहोस्भजनसंग्रह 123:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हामीमाथि दया गर्नुहोस्, हे याहवेह, हामीमाथि दया गर्नुहोस्; किनकि हामीले अति नै अवहेलना सहेका छौँ।
शेयर गर्नुहोस्
भजनसंग्रह 123 पढ्नुहोस्