भजनसंग्रह 16:7
भजनसंग्रह 16:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मलाई सल्लाह दिनुहुने परमप्रभुको प्रशंसा म गर्नेछु। मेरो हृदयले राती पनि मलाई अर्ती दिन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 16 पढ्नुहोस्भजनसंग्रह 16:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसैकारण म याहवेहको प्रशंसा गर्दछु, जसले मलाई परामर्श दिनुहुन्छ; रातमा पनि मेरो हृदयले मलाई निर्देशन दिन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 16 पढ्नुहोस्