भजनसंग्रह 49:15
भजनसंग्रह 49:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर परमेश्वरले मोल तिरेर मेरो प्राणलाई चिहानबाट छुटाउनुहुनेछ, उहाँले मलाई निश्चय नै ग्रहण गर्नुहुनेछ। सेला
शेयर गर्नुहोस्
भजनसंग्रह 49 पढ्नुहोस्भजनसंग्रह 49:15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर परमेश्वरले मेरो प्राणलाई चिहानको शक्तिबाट उद्धार गर्नुहुनेछ; निश्चय नै उहाँले मलाई आफूसँग लिनुहुनेछ।
शेयर गर्नुहोस्
भजनसंग्रह 49 पढ्नुहोस्