भजनसंग्रह 49:16-17
भजनसंग्रह 49:16-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
कोही धनी भयो र त्यसको घरको गौरव बढ़्यो भने तिमीहरू नडराओ। किनकि त्यो मर्दा त्यसले आफूसँग केही पनि लैजानेछैन, त्यसको गौरव त्यसको पछिपछि जानेछैन।
शेयर गर्नुहोस्
भजनसंग्रह 49 पढ्नुहोस्भजनसंग्रह 49:16-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
नडराओ, जब अरू कोही धनी हुन्छन्, जब तिनीहरूको घरको गौरव बढ्छ; किनकि तिनीहरू मरेर जाँदा तिनीहरूले आफूसँग केही पनि लैजान सक्दैनन्; तिनीहरूको गौरव तिनीहरूसँग चिहानमा जाँदैन।
शेयर गर्नुहोस्
भजनसंग्रह 49 पढ्नुहोस्