भजनसंग्रह 66:1-2
भजनसंग्रह 66:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे सारा पृथ्वी, आनन्दसाथ परमेश्वरको जयजय गर। उहाँका नाउँको महिमाको स्तुति गाओ, उहाँको प्रशंसालाई महिमित तुल्याओ।
शेयर गर्नुहोस्
भजनसंग्रह 66 पढ्नुहोस्भजनसंग्रह 66:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे सारा पृथ्वी, आनन्दसाथ परमेश्वरको जयजयकार गर! उहाँको नामको महिमा गर; र उहाँको प्रशंसा महिमामय बनाओ।
शेयर गर्नुहोस्
भजनसंग्रह 66 पढ्नुहोस्