भजनसंग्रह 77:11-12
भजनसंग्रह 77:11-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुका कार्यहरूको म स्मरण गर्नेछु, निश्चय नै तादिका तपाईंका आश्चर्यकर्महरू म सम्झनेछु। म तपाईंका सबै कामहरूमाथि मनन गर्नेछु, र तपाईंका सबै शक्तिशाली कार्यहरूमाथि चिन्तन गर्नेछु।
शेयर गर्नुहोस्
भजनसंग्रह 77 पढ्नुहोस्भजनसंग्रह 77:11-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म याहवेहका हातका कामहरू स्मरण गर्नेछु; हो, म बितेका समयहरूका तपाईंका अचम्मका कामहरू याद गर्नेछु। म तपाईंका सबै कामहरूलाई विचार गर्नेछु र तपाईंका सबै महान् कार्यहरूलाई मनन गर्नेछु।
शेयर गर्नुहोस्
भजनसंग्रह 77 पढ्नुहोस्भजनसंग्रह 77:11-12 पवित्र बाइबल (NERV)
म सम्झना गर्छु उहाँले कस्तो-कस्तो कार्य गर्नुभयो भनेर। परमेश्वर म ती आश्चर्यपूर्वक कुराहरू सम्झना गर्छु, जुन तपाईंले धेरै-धेरै अगाडि गर्नु भएको थियो। तपाईंले के गर्नु भएको थियो त्यो मैले सोचें। म तपाईंका सबै शक्तिशाली कार्यहरू सोच्दछु।
शेयर गर्नुहोस्
भजनसंग्रह 77 पढ्नुहोस्