प्रकाश 13:10
प्रकाश 13:10 पवित्र बाइबल (NERV)
कुनै मानिस यदि कैदी हुनु छ भने, तब त्यो मानिस कैदी हुने नैं छ। कुनै मानिस तरवारले मारिनु पर्छ भने, त्यो मानिस तरवारले नै मारिनेछ। यसको मतलब यो हो कि परमेश्वरको पवित्र मानिसहरूसँग धैर्य र विश्वास हुनुपर्छ।
शेयर गर्नुहोस्
प्रकाश 13 पढ्नुहोस्प्रकाश 13:10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
कोही मानिस कैदको लागि छ भने त्यसलाई कैद गरिनेछ र कुनै मानिस तरवारले मारिनुछ भने त्यो अवश्य तरवारले नै मारिनेछ। यसको निम्ति परमेश्वरका भक्तहरूमा सहने शक्ति र विश्वास हुनुपर्छ।”
शेयर गर्नुहोस्
प्रकाश 13 पढ्नुहोस्