प्रकाश 13:18
प्रकाश 13:18 पवित्र बाइबल (NERV)
कोही पनि जसकोमा बुद्धि छ उसले त्यस पशुको संख्या थाहा लगाउनु सक्थ्यो। यहाँ बुद्धिको आवश्यक छ। यो संख्याले मानिसको नाउँ प्रतिनिधित्व गर्छ। यो 666 हो।
शेयर गर्नुहोस्
प्रकाश 13 पढ्नुहोस्प्रकाश 13:18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसमा बुद्धि चाहिन्छ, जसको सम्झने शक्ति छ, त्यसले त्यो जनावरको सङ्ख्या बुझोस् किनभने त्यो सङ्ख्याले एउटा मान्छेको नाउँ बुझाउँछ र त्यसको सङ्ख्याचाहिँ ६६६ हो।
शेयर गर्नुहोस्
प्रकाश 13 पढ्नुहोस्