प्रकाश 13:8
प्रकाश 13:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
र पृथ्वीमा वास गर्ने सबैले त्यस पशुको पूजा गर्नेछन्, अर्थात् तिनीहरूले, जसको नाउँ संसारको सृष्टिदेखि नै मारिनुभएका थुमाका जीवनको पुस्तकमा लेखिएको छैन।
शेयर गर्नुहोस्
प्रकाश 13 पढ्नुहोस्प्रकाश 13:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि पृथ्वीमा बास गर्ने सबैले त्यस पशुको आराधना गर्नेछन्, अथवा तिनीहरूले, जसका नामहरू संसारको सृष्टिदेखि नै मारिनुभएको थुमाको जीवनको पुस्तकमा लेखिएका छैनन्।
शेयर गर्नुहोस्
प्रकाश 13 पढ्नुहोस्