प्रकाश 14:7
प्रकाश 14:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनले चर्को सोरले भने, “परमेश्वरसित डराओ, र उहाँलाई महिमा देओ; किनकि उहाँको न्यायको बेला आएको छ। उहाँको आराधना गर, जसले स्वर्गहरू, पृथ्वी, समुद्र र पानीका मूलहरू बनाउनुभयो।”
शेयर गर्नुहोस्
प्रकाश 14 पढ्नुहोस्प्रकाश 14:7 पवित्र बाइबल (NERV)
त्यो स्वर्गदूतले ठूलो आवाजमा भन्यो, “परमेश्वरको भय राख अनि उहाँको स्तुति गर। सबै मानिसहरूको न्याय गर्ने परमेश्वरको समय आएको छ। परमेश्वरको उपासना गर। जसले स्वर्ग, पृथ्वी, समुद्र अनि जल श्रोत सृष्टि गरे।”
शेयर गर्नुहोस्
प्रकाश 14 पढ्नुहोस्