YouVersion
Pictograma căutare

लूका 24:46-47

लूका 24:46-47 सरल नेपाली

“धर्मशास्‍त्रमा यसरी लेखिएको छ– मुक्ति दिने ख्रीष्‍टले दु:ख भोगेर तेस्रो दिनमा फेरि मरेकोबाट बिउँतनेछ। ख्रीष्‍टको नाममा आफ्‍नो पापलाई मानिलिएर पाप गर्न छोड्यो भने पापको क्षमा पाइन्‍छ भन्‍ने कुरा सबैतिर प्रचार गरिनुपर्छ। यो कुरा यरूशलेमबाट सुरु गरेर सबै जातिका मानिसहरूलाई सुनाउनुपर्छ।

Citește लूका 24