YouVersion
Pictograma căutare

उत्पत्तिको पुस्तक 1:14

उत्पत्तिको पुस्तक 1:14 NERV

तब परमेश्वरले भन्नुभयो, “आकाशमा उज्यालो होस्। यी उज्यालाहरूले दिनहरूबाट रातहरूलाई छुट्‌याउनेछन्। यो उज्यालाहरूलाई विशेष चिन्हहरूको निम्ति प्रयोग गरिनेछन् र यिनीहरूले सभाहरू कहिले हुने बताउनेछन्। अनि यिनीहरूलाई दिनहरू र वर्षहरू बताउनमा प्रयोग गरिनेछ।

Planuri de citire și Devoționale gratuite în legătură cu उत्पत्तिको पुस्तक 1:14