YouVersion
Pictograma căutare

उत्पत्तिको पुस्तक 1:16

उत्पत्तिको पुस्तक 1:16 NERV

यसर्थ परमेश्वरले दुइवटा ठूला-ठूला प्रकाश पुञ्जहरू निर्माण गर्नुभयो। दिनमा प्रयोग गर्नको निम्ति परमेश्वरले ठूलो प्रकाश-पुन्ज बनाउनु भयो अनि रातको निम्ति सानो प्रकाश-पुन्ज बनाउनु भयो। परमेश्वरले ताराहरू पनि सृष्टि गर्नु भयो।

Planuri de citire și Devoționale gratuite în legătură cu उत्पत्तिको पुस्तक 1:16