1
लूकाको सुसमाचार 23:34
पवित्र बाइबल
येशूले भन्नुभयो, “हे पिता, तिनीहरूलाई माफ दिनुहोस् किनभने तिनीहरू के गरिरेहछन्, जान्दैन्।” सिपाहीहरूले चिट्ठा उढाएर उनको लुगाहरू बाँडे।
Porovnať
Preskúmať लूकाको सुसमाचार 23:34
2
लूकाको सुसमाचार 23:43
तब येशूले त्यसलाई भन्नुभयो, “सुन! जे भन्दछु त्यो साँच्चो होः आज नै तिमी पनि मसँग स्वर्ग-लोकमा हुनेछौ!”
Preskúmať लूकाको सुसमाचार 23:43
3
लूकाको सुसमाचार 23:42
त्यसपछि उसले येशूलाई भन्यो, “हे येशू! जब तपाईं राजा भएर शासन गर्नुहुन्छ त्यसबेला मलाई सम्झनु होस्।”
Preskúmať लूकाको सुसमाचार 23:42
4
लूकाको सुसमाचार 23:46
येशू चिच्याउनुभयो, “हे पिता, म तपाईंलाई मेरो आत्मा दिँदैछु।” यति भनेर उहाँले आफ्नो प्राण त्यागनुभयो।
Preskúmať लूकाको सुसमाचार 23:46
5
लूकाको सुसमाचार 23:33
येशू र ती दुइ अपराधीहरूलाई “खप्परे” भन्ने ठाँउमा लगियो। सिपाहीहरूले येशूलाई काँटी ठोकेर क्रूसको दुइ छेउमा तिनीहरूले ती दुइ अपराधीहरूलाई पनि टाँगे। तिनीहरूले एकजनालाई येशूको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि राखे।
Preskúmať लूकाको सुसमाचार 23:33
6
लूकाको सुसमाचार 23:44-45
अत प्राथः मध्यदिन समय भएको थियो, र सारा देश-भरि नै तीन बजे सम्म अन्धकार छायो। सूर्यको उज्यालो थिएन! मन्दिरको पर्दा दुइटुक्रा भएर वारपार च्यातियो।
Preskúmať लूकाको सुसमाचार 23:44-45
7
लूकाको सुसमाचार 23:47
सैनिक अधिकारीले के भएको थियो देखे। तिनले परमेश्वरको प्रशंसा गर्दै भने, “निश्चय यी मानिस धार्मिक मानिस हुन्।”
Preskúmať लूकाको सुसमाचार 23:47
Domov
Biblia
Plány
Videá