1
उत्पत्ति 4:7
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
तैँले जे ठिक छ, सो गरिस् भने के तँ स्वीकारयोग्य हुँदैनस् र? तर तैँले जे ठिक छ, सो गरिनस् भने पाप तेरो ढोकामा ढुकिबसेको छ; त्यसले तँलाई अधीनमा राख्न खोज्छ, तर तैँले त्यसलाई अधीन गर्नैपर्छ।”
ஒப்பீடு
उत्पत्ति 4:7 ஆராயுங்கள்
2
उत्पत्ति 4:26
शेतको पनि एउटा छोरा भयो; अनि तिनले त्यसको नाम एनोश राखे। त्यस बेलादेखि मानिसहरूले याहवेहको नाममा आराधना गर्न थाले।
उत्पत्ति 4:26 ஆராயுங்கள்
3
उत्पत्ति 4:9
तब याहवेहले कयिनलाई सोध्नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?” तिनले जवाफ दिए, “म जान्दिनँ; के म मेरो भाइको गोठालो हुँ र?”
उत्पत्ति 4:9 ஆராயுங்கள்
4
उत्पत्ति 4:10
याहवेहले भन्नुभयो, “तैँले यो के गरिस्? सुन! तेरो भाइको रगतको आवाजले भूमिबाट मलाई पुकार्दैछ।
उत्पत्ति 4:10 ஆராயுங்கள்
5
उत्पत्ति 4:15
तर याहवेहले तिनलाई भन्नुभयो, “यस्तो हुनेछैन, यदि कसैले कयिनलाई मार्यो भने त्यसको सात गुणा बढ्ता त्यसले भोग्नेछ।” तब तिनलाई कसैले भेटेर नमारून् भनी याहवेहले कयिनलाई एउटा चिन्ह लगाइदिनुभयो।
उत्पत्ति 4:15 ஆராயுங்கள்
முகப்பு
வேதாகமம்
வாசிப்புத் திட்டங்கள்
காணொளிகள்