1
लुका 2:11
जुम्ली
आज दाउदको सहरमै तुमिहरुका बिअ एक जुन मुक्तिदिन्याको जुन्म भयाछ, तिँ ख्रिस्ट प्रभु हुन।
Paghambingin
I-explore लुका 2:11
2
लुका 2:10
तर प्रभुका रैबार्याले तिनुकन भुन्या, “भेइ नमान! मु तुमिहरुकन खुबै राम्मो रैबार स्हुनाउछु, यइ रैबार स्हुन्यापछि स्हबै मान्ठ आनन्दित हुन्याछुन।
I-explore लुका 2:10
3
लुका 2:14
“सोर्गमा बइन्या परमेसोरको जयजयकार होस्, अनि धत्तिका जो मान्ठहरु स्हात परमेसोर खुसि छुन तिनुकन सान्ति होस्!”
I-explore लुका 2:14
4
लुका 2:52
इसुले परमेसोरको अनुग्र र मान्ठको कृपा पायार हड र बुद्दिमै बड्डै बड्डै गया।
I-explore लुका 2:52
5
लुका 2:12
तुमिहरुकन चिनारि यइ हुन्याछ, तुमिहरुले भाउकन टालाले बेडिकन डुँठोमै स्याइराख्या देख्न्याछौ।”
I-explore लुका 2:12
6
लुका 2:8-9
बेथलेहेम गाउँति भेडिगला चउरौनि रातभरि आम्ना भेडाका हेरबिचार गद्दा छिया। प्रभुका रैबार्या भेडिगलाति देखिया, र प्रभुको महिमाको उज्यालो तिनुका वरिपोरि चुम्क्यो, अनि तिनुले जात्तिगरि भेइ मान्या।
I-explore लुका 2:8-9
Home
Biblia
Mga Gabay
Mga Palabas