1
मर्कुस 14:36
जुम्ली
अनि इसुले भुन्या, “अब्बा, बाबा, तुम्मो निम्ति स्हबै कुडा सम्भब छ। यइ दुखको बटुको मोइबाट हटाइदेउ। तर पुनि मेरो इच्छ्या हैन, तुम्मो इच्छ्या उन्सार होस्।”
Paghambingin
I-explore मर्कुस 14:36
2
मर्कुस 14:38
चुनाखा होउ, तुमिहरु पापमै नफसौ भुनि प्रार्थना गर। स्हाँच्चि आत्मा त तैयार छ, तर हड कमजोरि छ।”
I-explore मर्कुस 14:38
3
मर्कुस 14:9
स्हाँच्चि, मु तुमिहरुकन भुन्दछु, स्हबै सुन्सारमै जाँ जाँ यइ राम्मो रैबार प्रचार गरिन्छ, यइ स्हैनिले ज्या गर्याइ छ यइको स्हुम्जनाको निम्ति यइ कामको बयान गरिन्याछ।”
I-explore मर्कुस 14:9
4
मर्कुस 14:34
अनि इसुले तिनुहरुकन भुन्या, “मेरो मुन जात्ति दुखि भइ मु मर्या जैथै भयाछु। तुमिहरु नेइ बस, र चुनाखा होउ।”
I-explore मर्कुस 14:34
5
मर्कुस 14:22
अनि खाइरयाबेला इसुले रोटा ल्हिया, अनि परमेसोरकन धन्याबाद दियार रोटो भाँचि चेलाहरुकन दिनै भुन्या, “ल्हेउ, यइ मेरो हड हो।”
I-explore मर्कुस 14:22
6
मर्कुस 14:23-24
अनि इसुले बटुको ल्हियार धन्याबाद दियापछि चेलाहरुकन दिया, र तिनुहरु स्हबैले तेइबाट पिया। अनि इसुले चेलाहरुकन भुन्या, “यइ मेरो रगत परमेसोर र मान्ठको म्हाँजौनो भया कबुल हो, जो मथ्थै मान्ठहरुका बिअ बगाइन्याछ।
I-explore मर्कुस 14:23-24
7
मर्कुस 14:27
इसुले तिनुहरुकन भुन्या, “तुमिहरु स्हबैले मुकन छोडेर भाग्न्याछौ, क्यानकि धर्मसास्तरमै यइथो लेख्याछ, ‘मु ग्वालाकन मार्न्याछु, र भेडाहरु छडिछिट्टन हुन्याछुन्।’
I-explore मर्कुस 14:27
8
मर्कुस 14:42
अब उठ, जाउ! मुकन पक्डाउन्या मान्ठ आइस्क्याछ।”
I-explore मर्कुस 14:42
9
मर्कुस 14:30
तब इसुले पत्तुरुसकन भुन्या, “स्हाँच्चि, मु तोकन भुन्दछु, आजै रात भाल्या दुइचोटि बास्न अग्यारै तोइले मुकन तिन चोटि इन्कार गन्न्याछै।”
I-explore मर्कुस 14:30
Home
Biblia
Mga Gabay
Mga Palabas