लुका 4:18-19
लुका 4:18-19 JUML
“परमप्रभुको आत्मा मु माथि छ, क्यानभुन्या नागाकन राम्मो रैबार स्हुनाउन मुकन छानेर पठायाछुन्। थुनियाकन फुकाउन, कान्याहरुकन देख्न्या बुनाउन, हेला भया मान्ठहरुकन छुटाउन, र आम्ना मान्ठहरुकन मुक्ति दिन्या बेला आयाछ भुनि भुन्न परमप्रभुले मुकन पठायाहुन्।”