लुका 4:9-12
लुका 4:9-12 JUML
अनि सैतानले इसुकन यरुसलेम मुन्दिरको अल्का टुप्पामै ल्हिकन भुन्यो, “स्हाँच्चि तुमि परमेसोरकै छोरो होउभुन्या नेइबाट फट्याकहाल। क्यानभुन्या धर्मसास्त्रमै यइथो लेख्या छ, ‘तुमिकन चोट नलाग्न परमेसोरले आम्ना रैबार्याहरुकन पठाउन्याछुन्।’ र ‘तुम्मा खुट्टा ढुंगाउनि नठोकिओस भुनि तिनुहरुले हातहातै थाम्न्याछुन्।’” इसुले तेइकन भुन्या, “धर्मसास्त्रमै यइथो भुन्याछ, ‘तोइले परमप्रभु आम्ना परमेसोरको जाँच नगन्नु।’”