YouVersion 标志
圣经计划视频
获取软件
选择语言
搜索图标

उत्‍पत्ति 11 的热门经文

1

उत्‍पत्ति 11:6-7

सरल नेपाली पवित्र बाइबल

सरल नेपाली

र भन्‍नुभयो, “अब यी मानिसहरू एउटै जाति हुन् र एउटै भाषा बोल्‍छन्। यो त तिनीहरूले के गर्ने हुन्, त्‍यसको सुरु मात्रै हो, अब तिनीहरूले आफूले चाहेको सबै कुरा गर्न सक्‍नेछन्, हामी तल गएर तिनीहरूका भाषामा खलबली पारिदिऔं र तिनीहरूले एक-अर्काको बोली नबुझून्।”

对照

探索 उत्‍पत्ति 11:6-7

2

उत्‍पत्ति 11:4

सरल नेपाली पवित्र बाइबल

सरल नेपाली

तिनीहरूले भने, “लौ, अब हामी एउटा सहर त्‍यसमा एउटा आकाश छुने धरहरा बनाऔं। त्‍यसरी हामी आफ्‍नो नाम राखौं र सारा पृथ्‍वीभरि छरपष्‍ट भएर बस्‍ननपरोस्।”

对照

探索 उत्‍पत्ति 11:4

3

उत्‍पत्ति 11:9

सरल नेपाली पवित्र बाइबल

सरल नेपाली

त्‍यो सहरको नाम बेबिलोन राखियो किनभने त्‍यहाँ परमप्रभुले सबै मानिसहरूका भाषामा खलबल गरिदिनुभयो र तिनीहरूलाई पृथ्‍वीभरि छरपष्‍ट पारिदिनुभयो।

对照

探索 उत्‍पत्ति 11:9

4

उत्‍पत्ति 11:1

सरल नेपाली पवित्र बाइबल

सरल नेपाली

पहिले पृथ्‍वीका जम्‍मै मानिसहरूको एउटै भाषा थियो अनि तिनीहरू एकैनासे शब्‍दहरू चलाउँथे।

对照

探索 उत्‍पत्ति 11:1

5

उत्‍पत्ति 11:5

सरल नेपाली पवित्र बाइबल

सरल नेपाली

तब परमप्रभु त्‍यो सहर र ती मानिसहरूले बनाएको धरहरा हेर्न आउनुभयो

对照

探索 उत्‍पत्ति 11:5

6

उत्‍पत्ति 11:8

सरल नेपाली पवित्र बाइबल

सरल नेपाली

यसरी परमप्रभुले तिनीहरूलाई सारा पृथ्‍वीमा छरपष्‍ट पार्नुभयो र तिनीहरूले त्‍यो सहर बनाउन बन्‍द गरे।

对照

探索 उत्‍पत्ति 11:8

上一章
下一章
YouVersion

我们要鼓励、挑战你每天亲近上帝。

事工

关于我们

就职机会

义工

博客

新闻区

有用链接

帮助

捐赠

圣经译本

音频圣经

译本语言

今日经文


此数字事工属于

Life.Church
English (US)

©2025 Life.Church / YouVersion

隐私政策使用条款
漏洞披露方案
FacebookTwitterInstagramYouTubePinterest

主页

圣经

计划

视频