1
लुका 6:38
जुम्ली
अरुकन देउ, र परमेसोरले तुमिहरुकन पुनि दिन्याछुन्। मान्ठहरुले मथ्थैगरि किलिकिलि माइमरि हल्लाइकन, पोखिन्या गरि तुमिहरुको पोल्ठामै हाल्दिन्याछुन्। क्यानभुन्या जत्ति तुमिहरु दिन्छौ, तेत्ति तुमिहरुले पुनि फित्ता पाउन्याछौ।”
对照
探索 लुका 6:38
2
लुका 6:45
राम्मो मान्ठले आम्नो हिर्दयको राम्मो भुडारबाट राम्मै चिज गाड्डोछ, र खराब मान्ठले आम्नो हिर्दयको खराब भुडारबाट खराबै चिज गाड्डोछ। क्यानभुन्या ज्या कुडाले हिर्दया भरियाहुन्छ, मान्ठको मुखबाट तेइ आउँदोछ।
探索 लुका 6:45
3
लुका 6:35
तर आम्ना सत्तुरहरुकन माया गर, र तिनुहरुको भलो गर। र फेरि पाउन्या आस नराखि जोखो देउ। तब तुमिहरुको इनाम ठुल्लै हुन्याछ, अनि तुमिहरु ठुला परमेसोरका स्हुन्तान ठरिन्याछौ, क्यानभुन्या परमेसोर त बैगुनि र सर्थिमाथि टिठालु छन।
探索 लुका 6:35
4
लुका 6:36
तुमिहरुका परमेसोर बाबा टिठालु भया जैथै तुमिहरु पुनि होउ।
探索 लुका 6:36
5
लुका 6:37
“अरुको निसाप नगर र परमेसोरले तुमिहरुको पुनि निसाप गन्न्यानाइ। अरुकन दोसि नठराउ, र परमेसोरले तुमिहरुकन पुनि दोसि ठर्याउन्या नाइ। अरुकन माफ गर, र परमेसोरले तुमिहरुकन पुनि माफ गन्न्याछुन्।
探索 लुका 6:37
6
लुका 6:27-28
“तर तुमि स्हुन्याहरुकन मु भुन्दोछु, आम्ना सत्तुरकन माया गर, अनि हेला गन्न्याकन भलो गर। स्हराप्न्याकन असिपात देउ, नराम्मो गन्याहरुका निम्ति प्रार्थना गर।
探索 लुका 6:27-28
7
लुका 6:31
मान्ठहरुले तुमिहरु स्हात ज्या गरुन् भुन्न्या तुमिहरु इच्छा गद्दाछौ, तुमिहरुले पुनि तिनुहरु स्हात तेइथै गर।
探索 लुका 6:31
8
लुका 6:29-30
यति कोइले तुमिकन एक गालामै हान्यो भुन्या अक्को गाला थाप, यति कोइले तुम्मो कोट ल्हिन खोज्यो भुन्या तेइकन कुमेज पुनि देउ। तुमि स्हात माग्न्याकन देउ, र तुम्मो माल स्हुमाल ल्हिन्याकन फेरि नमाग।
探索 लुका 6:29-30
9
लुका 6:43
“कोइ राम्मो रुखले अराम्मो फल फलाउँदैन, न त अराम्मो रुखले राम्मो फल फलाउँछ।
探索 लुका 6:43
10
लुका 6:44
स्हबै रुख तेइको फलबाट रइन्छ। काँडाका झ्याँकबाट कोइले स्याउ खेड्दैन, न त अंगुर खेड्डोछ।
探索 लुका 6:44
主页
圣经
计划
视频