1
लूका 13:24
नेपाली समकालीन संस्करण
“साँघुरो ढोकाबाट भित्र पस्न हर प्रयास गर, किनकि म तिमीहरूलाई भन्दछु, धेरैजना भित्र पस्न खोज्नेछन्, तर सक्नेछैनन्।
Compare
Explore लूका 13:24
2
लूका 13:11-12
अनि त्यहाँ अठार वर्षदेखि कूँजो पार्ने दुष्ट आत्मा लागेकी एउटी स्त्री थिइन्। ती स्त्री कुप्री परेकी थिइन्, र आफैलाई कति पनि सीधा पार्न सक्दिन थिई। येशूले त्यसलाई देख्नुभएपछि त्यसलाई अघि बोलाएर भन्नुभयो, “ए नारी, तिमी आफ्नो दुर्बलताबाट मुक्त भएकी छौ।”
Explore लूका 13:11-12
3
लूका 13:13
त्यसपछि उहाँले उनीमाथि आफ्नो हात राख्नुभयो, र उनी तुरुन्तै सीधा भई, र परमेश्वरको प्रशंसा गरी।
Explore लूका 13:13
4
लूका 13:30
अनि हेर, पछिल्ला हुनेहरू पहिला र पहिला हुनेहरू पछिल्ला हुनेछन्।”
Explore लूका 13:30
5
लूका 13:25
जब घरका मालिक उठेर एकपल्ट ढोका बन्द गर्नेछन्, तब तिमीहरू बाहिर उभिएर यसो भनी विन्ती गर्दै ढोका ढक्ढक्याउनेछौ, ‘हजुर, हाम्रा निम्ति ढोका खोलिदिनुहोस्।’ “तर तिनले जवाफ दिनेछन्, ‘तिमीहरू को हौ, वा कहाँबाट आएका हौ, म चिन्दिनँ।’
Explore लूका 13:25
6
लूका 13:5
म तिमीहरूलाई भन्दछु, त्यसो होइन! तर तिमीहरूले पश्चात्ताप गरेनौ भने, तिमीहरू पनि सबै नाश हुनेछौ।”
Explore लूका 13:5
7
लूका 13:27
“तर तिनले यस्तो जवाफ दिनेछन्, ‘तिमीहरू को हौ, वा कहाँबाट आएका हौ, म चिन्दिनँ। ए सबै दुष्ट काम गर्नेहरूहो, मबाट दूर होओ!’
Explore लूका 13:27
8
लूका 13:18-19
त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य केजस्तो छ? म यसलाई केसित तुलना गरूँ? यो त रायोको एउटा बीउजस्तो हो, जो कुनै मानिसले लिएर आफ्नो बारीमा रोप्यो; त्यो बढ्यो र एउटा रूख भयो, अनि आकाशका चराचुरुङ्गीहरूले यसका हाँगाहरूमा गुँड लगाए।”
Explore लूका 13:18-19
Home
Bible
Plans
Videos