न त मु आफुइलइ तमरा नजिक आउन्या लाइकको छु रे तमले भनिदियाले मेरो नउकर निको हुन्या छ। मु आफुलइ ठुला हाकिमका अधिनमि छु रे मेरा अधिनमि लइ अउर सिपाइ छन्। मु एकलाइ ‘जा’ भन्नउ, रे त्यो जान्छ, अर्खालाइ ‘आइ’ भन्नउ, रे त्यो आउन्छ आफना नउकरलाइ लइ ‘यसो अर’ भन्नउ, तइलेलइ तसोइ अरन्छ।”
यो कुरडि सुनिबर इसु अचम्ममि पण्या रे आफना पाछालाग्द्या मान्सका भिडतिर हेरिबर उनुले भुन्यो, “मु तमुखि भन्नउ, इति ठुलो बिस्वास त मुइले इज्राएलिनमि लइ धेकेइन्।”