1
लूका 17:19
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
त्यसपछि येशूले त्यो सामरीलाई भन्नुभयो, “अब जाऊ, तिम्रो विश्वासले नै तिमीलाई निको पारेको हो।”
താരതമ്യം
लूका 17:19 പര്യവേക്ഷണം ചെയ്യുക
2
लूका 17:4
तिम्रो भाइले तिम्रो विरोधमा दिनमा सातपल्ट पाप गर्छ अनि उसले सातैपल्ट आफ्नो पापलाई मानेर छोड्यो भने उसलाई माफ देओ।”
लूका 17:4 പര്യവേക്ഷണം ചെയ്യുക
3
लूका 17:15-16
एक जनाचाहिँ आफू निको भएको थाहा पाएर ठूलो सोरले परमेश्वरको प्रशंसा गर्दै फर्केर आयो अनि येशूको पाउमा परेर धन्यवाद चढायो। त्यो फर्केर आउनेचाहिँ सामरी थियो।
लूका 17:15-16 പര്യവേക്ഷണം ചെയ്യുക
4
लूका 17:3
यसकारण होश राख! “तिम्रो भाइले पाप गरेको छ भने उसलाई सम्झाऊ। उसले आफ्नो पापलाई मानेर छोड्यो भने उसलाई माफ देओ।
लूका 17:3 പര്യവേക്ഷണം ചെയ്യുക
5
लूका 17:17
अनि येशूले भन्नुभयो, “दशै जना निको भएका होइनन् र? अरू नौ जनाचाहिँ कहाँ छन्?
लूका 17:17 പര്യവേക്ഷണം ചെയ്യുക
6
लूका 17:6
येशूले जवाफ दिनुभयो, “तिमीहरूसँग रायोको एउटा दाना जत्रै विश्वास छ भने यस किम्बुको बोटलाई ‘उखेलिएर तँ समुद्रमा रोपिन जा’ भन्यौ भने त्यसले मान्नेछ।
लूका 17:6 പര്യവേക്ഷണം ചെയ്യുക
7
लूका 17:33
आफ्नो जीवन जोगाउन खोज्नेले जीवन गुमाउनेछ। तर आफ्नो जीवन गुमाउनेले चाहिँ जीवन पाउनेछ।
लूका 17:33 പര്യവേക്ഷണം ചെയ്യുക
8
लूका 17:1-2
येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “साँच्चै मानिसलाई पापमा फसाउने कुराहरू त आइपर्दछन्। तर धिक्कार, अरूलाई पापमा फसाउने मानिसलाई! जसले यी सानाभन्दा सानाहरूलाई पापमा पार्छ, त्यसलाई त घिच्रोमा जाँतो झुण्ड्याइदिएर समुद्रमा फालिदिनु बेस हुनेछ।
लूका 17:1-2 പര്യവേക്ഷണം ചെയ്യുക
9
लूका 17:26-27
नोआको पालामा भएजस्तै म मानव पुत्रको समयमा पनि हुनेछ। नोआ जहाजमा पसुञ्जेल पनि मानिसहरू भोज-भतेर खान र बिहेबारी गर्नमा व्यस्त थिए। त्यतिकैमा बाढी आएर सबैलाई नष्ट पार्यो।
लूका 17:26-27 പര്യവേക്ഷണം ചെയ്യുക
ആദ്യത്തെ സ്ക്രീൻ
വേദപുസ്തകം
പദ്ധതികൾ
വീഡിയോകൾ