हामी स्वीकार गर्दछौं, कि हाम्रो विश्वासको रहस्य अति महान् छ:
उहाँ स्वयम् शरीरमा प्रकट हुनुभयो,
पवित्र आत्माद्वारा धर्मी ठहरिनुभयो,
स्वर्गदूतहरूबाट देखिनुभयो,
जाति-जातिहरूका माझमा प्रचारिनुभयो,
संसारमा विश्वास गरिनुभयो,
महिमामा माथि उचालिनुभयो।