1
इजकिएल 36:26
नेपाली नयाँ संशोधित संस्करण
म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु, र तिमीहरूभित्र म नयाँ आत्मा हालिदिनेछु। तिमीहरूबाट ढुङ्गाको हृदय निकालेर म त्यसको सट्टामा तिमीहरूलाई मासुको हृदय दिनेछु।
तुलना
अन्वेषण गर्नुहोस् इजकिएल 36:26
2
इजकिएल 36:27
अनि म मेरा आत्मा तिमीहरूमा हालिदिनेछु, र तिमीहरूलाई मेरा विधिहरू पालन गर्ने र मेरा नियमहरू होशियारीसाथ मान्ने तुल्याउनेछु।
अन्वेषण गर्नुहोस् इजकिएल 36:27
3
इजकिएल 36:25
म तिमीहरूमाथि शुद्ध पानी छर्किदिनेछु, र तिमीहरू शुद्ध हुनेछौ। तिमीहरूका सबै अशुद्धतादेखि र तिमीहरूका सबै मूर्तिहरूदेखि म तिमीहरूलाई शुद्ध तुल्याउनेछु।
अन्वेषण गर्नुहोस् इजकिएल 36:25
4
इजकिएल 36:28
मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिएको देशमा तिमीहरू रहनेछौ। तिमीहरू मेरा प्रजा हुनेछौ र म तिमीहरूका परमेश्वर हुनेछु।
अन्वेषण गर्नुहोस् इजकिएल 36:28
होम
बाइबल
योजनाहरू
भिडियोहरू